महाधिवेशनमा सचिव पदमै उठ्छु : महेश बस्नेत
फरकधार / ९ मंसिर, २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले आफूले सचिव पद नछाड्ने बताएका छन् । पार्टीको १० औँ महाधिवेशनमा सहभागी हुन चितवन आएका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । 



साथै, उनले सकेसम्म केपी शर्मा ओली अध्यक्षमा सर्वसम्मत चयन हुने पनि बताए । एमाले अधिवेशन भोलिदेखि १२ मंसिरसम्म चितवनमा हुँदैछ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १२:२८:३१,   अन्तिम अपडेट : मंसिर ९, २०७८ बिहीबार १२:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया