नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
शनिबार विहान सुरु गर्ने भनिएको बन्दसत्र निकै ढिला सुरु भएको हो । बन्दसत्रअघि नेताहरु अब नेतृत्व छान्नका लागि के गर्ने भन्ने विषयमा छलफलमा व्यस्त थिए ।
त्यसैले यो बन्दसत्र ढिला सुरु भएको हो ।
बन्दसत्रमा के भइरहेको छ ? हेर्नुहोस्, फरकधारको लाइभ भिडियो¬–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।