गोकुल बाँस्कोटा भन्छन् -  देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो

नेकपा एमलेका नेता गोकुल बाँस्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताएका छन् ।

उनले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तमाथि बुट बजारिने बताए ।

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्धति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बाँसकोटाले भने ।

नेता बासकोटाले एमालेलाई ठीक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उनले बताए । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठीक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उनले भने ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया