संविधान निर्माणमा आफूहरुले महत्त्वपूर्ण भूमिका खेलेको ओलीको दाबी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले संविधान निर्माणका लागि विशेष भूमिका खेलेको स्मरण गरेका छन् । 

सौराहामा पार्टीको महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टीलाई सही दिशामा अगाडि बढाएको मात्र बताएनन्, उनले हिजो संविधान निर्माणका लागि आफूहरुले ठूलो भूमिका खेलेको पनि बताएका छन् ।

उनले लोकतन्त्रको मियो अहिले नेकपा एमाले भएको बताएका छन् । उनले लोकतन्त्र, प्रजातन्त्रलगायतका विषयको निर्णायक आन्दोलन गर्ने निर्णायक भूमिकामा एमाले रहेको पनि बताएका छन् ।

उनले सही नीति तय गरेर आफूहरु अगाडि बढेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १७:२१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया