बन्दसत्रमा संगठनात्मक ढाँचा प्रस्तुत गर्दैछन् विष्णु पौडेल

नेकपा एमाले महाधिवेशनको बन्दसत्रमा एमालेका संगठन विभागका प्रमुख विष्णु पौडेलले अहिले पार्टीको जिल्लागत संगठनात्मक ढाँचा प्रस्तुत गरिररहेका छन् । 
केहीबेर अघि मात्र उद्घाटन सत्र सकिएपछि अहिले बन्दसत्रमा संगठनात्मक ढाँचा प्रस्तुत गर्न पौडेलले सुरु गरेका हुन् । 
उनले जिल्लागत कमिटीको विषयमा, पोलिटब्यूरोको ढाँचाबारे विभाग कसरी पुग्छ भन्ने बताइरहेका छन् ।

 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १९:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया