कांग्रेस सुर्खेत सभापतिमा खड्ग पोखरेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला सभापतिमा खड्ग पोखरेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले पोखरेललाई सर्वसम्मत चयन गरेको हो । 

अन्य पदका लागि भने निर्वाचन हुने भएको छ । यो पटक उपसभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदीप कँडेल, सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनावी मैदानमा छन् । 

उप–सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सह–सचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्त चुनावी मैदानमा रहेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १२:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया