ओलीलाई नभेटी रावल महाधिवेशन स्थलमा

नेकपा एमालेका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी महाधिवेशन स्थल पुगेका छ्न् । उनी आफू बसेको होटलबाट सिधै महाधिवेशन स्थल पुगेका हुन्।

केही बेरमा ओली पनि महाधिवेशन स्थल पुग्नेछ्न् ।

एमालेकाे जारी अधिवेशनमा रावलले अध्यक्ष पदमा दाबी गरिरहेका छन् । रावललाई सोही पदमा दोहोरिन अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि रावलले उक्त प्रस्ताव स्वीकार गरेका छैनन्।


 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १४:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया