काठमाडाैंमा ‘आइसी डिजाइनर रन वे १०’ को आयोजना हुने

काठमाडौंमा ‘आइसी डिजाइनर रन वे १०’को आयोजना हुने भएको छ । काठमाडौंको हायात रिजेन्सी होटलमा हुने उक्त फेसन साे पुस ९ गते सम्पन्न हुनेछ । उक्त साेको आयोजना आइसी कलेजले गर्नेछ । 

नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गर्ने फेसन साेमा ३६ मोडलले छानिएका छन् । अडिसनमार्फत् छानिएका मोडलमा २८ जना महिला र ८ जना पुरुष रहेका छन् । उनीहरू ७३ डिजाइनरले तयार पारेका पहिरनमा र्‍याम्पमा उत्रिनेछन् । ७३ जना फेसन डिजाइनर आइसी कलेजका १८औं ब्याचका पास आउट विद्यार्थी हुन् ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया