सुवास नेम्वाङ पछि हटे, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल

नेकपा एमालेको उपाध्यक्षमा दाबी गरिरहेका सुवास नेम्वाङ आफ्नो दाबीबाट पछि हटेका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउने मनसाय बुझेपछि नेम्वाङ सहमतिमा आएका हुन् । 

अब नेम्वाङ उपाध्यक्ष मात्रै बन्ने भएका छन् । यद्यपि, उनले निर्वाचन प्रक्रियामै जाने अवस्था आएमा वरिष्ठ उपाध्यक्षमा नै चुनाव लड्ने बताएका छन् ।  





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १८:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया