होटल सेभेन स्टारको रिसेप्सनमा अध्यक्ष मण्डलको बैठक, भीम रावल पनि सहभागी

एमाले​को जारी महाधिवेशनमा अध्यक्षमण्डलको बैठक बसिरहेको छ । 

होटल सेभेन स्टारको रिसेप्सनमा जारी बैठकमा उपाध्यक्ष भीम रावल पनि उपस्थित छन् । 

बैठकमा अष्टलक्ष्मी शाक्य र रावल एउटै सोफामा बसेका छन् । 

अध्यक्ष ओलीले सर्वसम्मत पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २२:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया