एमाले महाधिवेशन : ७ प्रदेशबाट निर्विराेध भए ३६ केन्द्रीय सदस्य(सूचीसहित)

नेकपा एमालेको सातवटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सातवटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । 

हेर्नुहोस् कुन प्रदेशमा कस्तो छ :

प्रदेश १

खुल्लातर्फ : प्रतिस्पर्धा हुने
महिलातर्फ : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले 

प्रदेश २ 



खुल्लातर्फ : प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल 
महिलातर्फ : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा 

बागमती प्रदेश



खुल्लातर्फ : प्रतिस्पर्धा हुने
महिलातर्फ : पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी प्रदेश

खुल्लातर्फ : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी 
महिलातर्फ : नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री 

लुम्बिनी प्रदेश

खुल्लातर्फ : खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल 
महिलातर्फ : मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल 

कर्णाली 

खुल्लातर्फ : प्रतिस्पर्धा हुने
महिलातर्फ : तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी 

सुदुरपश्चिम 

खुल्लातर्फ : प्रतिस्पर्धा हुने
महिलातर्फ : प्रतिस्पर्धा हुने 
 

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया