प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण र निमोनिया, अस्पताल भर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण भएर राणा सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । उनलाई निमोनिया पनि देखिएको छ ।  

सर्वोच्चका न्यायाधीशहरुले राणाको राजीनामा माग गर्दै आएका छन् । 

राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च बार आन्दोलनमा होमिएको छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २२:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया