एमाले महाधिवेशन
निर्वाचित पदाधिकारीले आजै सपथग्रहण गर्ने सम्भावना : नेता तामाङ

नेकपा एमालेका नेता शेरबहादुर तामाङले १० औँ अधिवेशनमार्फत निर्वाचित पदाधिकारीले आजै सपथग्रहण गर्ने सम्भावना रहेको बताएका छन् । 

मतदान सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले निर्वाचित पदाधिकारीले आजै सपथग्रहण गर्नसक्ने बताएका हुन् । तामाङले 

सपथपछि आज नै केन्द्रीय कमिटीको बैठक बस्न सक्ने पनि बताए ।  त्यस्तै, उनले यो महाधिवेशन सम्पन्न गर्न झण्डै ९ करोड खर्च भएको पनि बताए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ११:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया