७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बन्दै विन्दमान विष्ट

कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट मंगलबार एक जना मन्त्री सरकारमा सहभागी हुने भएका छन् । 

त्यसका लागि मंगलबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठक बसेर छलफल भएको छ । 



माओवादी केन्द्रबाट विन्दमान विष्ट मन्त्री हुन लागेका हुन् । उनकाे शपथ आजै हुने बताइए पनि कुन मन्त्रालय भन्ने अहिलेसम्म खुलेकाे छैन ।





  • प्रकाशित मिति : १४ मंसिर, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया