एमाले अध्यक्षमा नवनिर्वाचित ओलीले लिए शपथ

नेकपा एमालेको नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गरेका छन् । उनलाई निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले शपथ खुवाएका हुन्  ।

अध्यक्ष ओलीले अरु पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ खुवाए ।

यसअघि सुब्बाले एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरिएको थिए । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १९:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया