सपथ खुवाउँदा ओलीले भने– मुठ्ठी कसेर हात उठाउनुहोला, हाँसे बादल र पृथ्वीसुब्बा, हेर्नुस् भिडियो

एमालेको दसौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई सपथ खुवाएका छन् । चितवनको नारायणी नदी किनरामा गत शुक्रबारबाट सुरु भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा प्रतिद्वन्द्वी भीम रावललाई प्रचण्ड मतका साथ हराएर अध्यक्षमा ओली निर्वाचित भएका हुन् ।

उनले सपथ खुवाएको भिडियो सपथग्रहण कार्यक्रमबाट फरकधारका संवाददाताहरुले पठाएका छन् । 

भिडियोमा हेर्नुहोस्, ओलीले सपथ खुवाउँदा के भएको थियो– 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २०:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया