आजदेखि राप्रपाको महाधिवेशन, अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी महाधिवेशन आजदेखि सुरु हुँदैछ । बुधबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ । 

यो महाधिवेशन तीन पार्टीको एकता भएपछि पहिलोपटक हुन लागेको हो । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा देखिने छन् ।  

राप्रपाका अन्य अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले भने यसपटक अध्यक्षमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन् । 

महाधिवेशन मंसिर १७ गतेसम्म चल्ने राप्रपाले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ६:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया