थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमणबाट तीनको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै आज थप २५९ जना संक्रमणमुक्त भएका छन् । आज ३ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १७:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया