१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

कांग्रेस बागमती : प्रारम्भिक मतगणनामा केसीको अग्रता

नेपाली कांग्रेस बागमती प्रदेशको मतगणना जारी छ । सुरुको २०० मतगणना हुँदा सभापतिमा जगदिश्वरनरसिंह केसीले अग्रता लिएका छन् । 


सभापतिमा केसीले ११२ मत ल्याउँदा अर्का प्रत्याशी इन्द्रबहादुर बानियाँले ८६ मत ल्याएका छन् । 



१ मत बदर भएको छ । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।





  • प्रकाशित मिति : १९ मंसिर, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया