कांग्रेस बागमती ४०० मतगणना हुँदा केसी ३४ मतले अगाडि
फरकधार / १९ मंसिर, २०७८

नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४०० मत गणना भएको छ ।

यति मत गन्दा जगदिश्वर नरसिंह केसीको सभापतिमा अग्रता कायम छ । 

केसीले २१६ मत ल्याउँदा इन्द्रबहादुर बानियाँले १८२ मत ल्याएका छन् । 



कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:३:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया