कांग्रेस बागमती अपडेट : बानियाँले लिए अग्रता
फरकधार / १९ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ६०० मत गणना भएको छ ।



यति मत गन्दा यसअघि सभापतिमा अग्रता लिएका जगदिश्वर नरसिंह केसी अहिले ६ मतले पछि परेका छन् ।  



केसीले २९६ मत ल्याउँदा इन्द्रबहादुर बानियाँले ३०२ मत ल्याएका छन् । 



कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।







  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:३७:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया