नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा १३०८ मत गणना भएको छ ।
यति मत गन्दा सभापतिमा इन्द्र बानियाँले जगदिश्वर नरसिंह केसीलाई पछि पारेका छन् ।
बानियाँले ७०१ मत ल्याएका छन् भने केसीले ५९९ मत ल्याएका छन् ।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको छ । मतगणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।