कांग्रेस बागमती अपडेट : १५१० मत गन्दा बानियाँ ९९ मतले अगाडि

नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा १५१० मत गणना भएको छ ।

यति मत गन्दा सभापतिमा इन्द्र बानियाँले जगदिश्वर नरसिंह केसीलाई पछि पारेका छन् ।  

बानियाँले ८०० मत ल्याएका छन्  भने केसीले ७०१ मत ल्याएका छन् ।

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको छ । मतगणना जारी छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २१:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया