१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

कांग्रेस बागमतीको सभापतिमा इन्द्र बानियाँ १५८ मतले विजयी

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । 


बानियाँले जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गरेका हुन् । 



बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका छन् । 

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो । 



निर्वाचन समितिले औपचारिक रुपमा परिणाम सार्वजनिक गर्ने तयारी गर्दै छ । 

पराजित भएका केसी मतगणनास्थलबाट बाहिरिइसकेका छन् । 



  • प्रकाशित मिति : १९ मंसिर, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया