कांग्रेस प्रदेश १ : एक हजार मत गन्दा घिमिरेलाई ४४ मतको अग्रता
फरकधार / १९ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको मतगणनामा गुरूराज घिमिरेको अग्रता कायम छ।



विराटनगरमा जारी मतगणनामा एक हजार मत गन्दा घिमिरेले ५०३ मत ल्याएका छन् भने अर्का उम्मेदवार उद्धव थापाले ४५९ मत ल्याएका छन्।



सभापतिका दुई उम्मेदवारमध्ये घिमिरेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहको पनि समर्थन छ।









  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २२:३०:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया