कांग्रेस महाधिवेशनस्थलमा यसरी गरिँदै छ तयारी [तस्वीरहरू]

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको तयारी धमाधम सुरु भएको छ । महाधिवेशन आयोजक कमिटीले केही दिन यता काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्रका लागि तयारी सुरु गरेको हो  । 

महाधिवेशन आयोजक कमिटीका अनुसार कांग्रेसको महाधिवेशन आयोजनाका लागि २ सय जनाभन्दा बढी अट्ने मुख्य मन्च बनाउन लागिएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन सत्रमा ठूलो भीड नगर्ने बताएका थिए ।

हेर्नुहोस्, कांग्रेसले गरिरहेको उद्घाटनस्थलको तयारीका केही तस्वीरः​

















  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १४:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया