जहाँ खुला रुपमै हुन्छ सेक्स

एजेन्सी– यौनका विषयलाई प्रायः गोप्य राख्ने गरिन्छ । आज पनि हाम्रो देशमा यौनका विषयमा मानिस खुलेर बोल्न चाहँदैनन् । हाम्रो समाजले यौनलाई सामाजिक संस्कारसँग जोडेर हेर्ने गर्छ ।

तर, संसारमा यस्ता देश छन् जहाँ यौनका कुरा मात्र होइन, खुलेआम रूपमा सेक्स गर्न कुनै रोकावट छैन । तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, यी पाँच स्थानमा खुलेआम सेक्स हुन्छ भनेर ।

ब्राजिल

ब्राजिलको अगर सहर सेक्सका लागि प्रख्यात ठाउँ हो । यो सहरमा टपलेस लिगल यौनकर्मी पाइन्छन् । यहाँको मनमोहक पर्व पनि रियोमा हेर्न पाइन्छ । यस्ता माहोलमा यहाँका मानिसमा यौनप्रति उदारता रहेको हुन्छ ।

थाइल्यान्ड

थाइल्यान्डको पटाया सहर सेक्सका लागि खुला मानिन्छ । यहाँका रात्रिबजार त विश्वमै चर्चित छ । यहाँ कानुनी रूपमै वेश्यालय, मसाज सेन्टर चलाउने गर्दछन् । यहाँ घन्टाको हिसाबले होटल मिल्ने गर्दछ । यहाँ सेक्स धेरै सस्तो छ ।



मेक्सिको

मेक्सिकोको तिजुआना सहरमा पनि सेक्स खुला रहेको छ । जहाँ वेश्यावृत्ति पनि लिगल नै मानिन्छ । तपाईं अमेरिकी डलर दिएर जे पनि गर्न सक्नुहुन्छ । त्यसै कारणले यहाँ सेक्सलाई प्रोत्साहन मिल्ने गर्दछ । भनिन्छ, यो सहरमा सेक्स पानीभन्दा पनि सस्तो छ ।



नेदरल्यान्ड्स

नेदरल्यान्डको एम्स्टर्डममा जुनसुकै कुराको पनि स्वतन्त्रता छ । यहाँ वेश्यावृत्ति त वैध नै मानिन्छ । यहाँ पसलमा सजिलैसँग लागूपदार्थ किन्न पाइन्छ, जहाँ मानिसलाई सेक्स गर्नका लागि जागरुक बनाइन्छ ।

लस भेगस

लस भेगस क्यासिनोको लागि विश्वचर्चित छ । यहाँ एक फोनमै यौनकर्मीहरू उपलब्ध हुने गर्दछन् ।

  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार २३:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया