कांग्रेस महाधिवेशन : उद्घाटन समाराेहमा केपी ओली पनि सहभागी हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।  महाधिवेशनकाे उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । 

महाधिवेशनकाे उद्घाटन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दैछन् ।

एमालेकाे १२औं महाधिवेशनकाे उद्घाटन समाराेहमा देउवा पनि उपस्थिति भएका थिए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १३:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया