कांग्रेस महाधिवेशन : उद्घाटन समाराेहमा केपी ओली पनि सहभागी हुने
फरकधार / २४ मंसिर, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।  महाधिवेशनकाे उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । 

महाधिवेशनकाे उद्घाटन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दैछन् ।

एमालेकाे १२औं महाधिवेशनकाे उद्घाटन समाराेहमा देउवा पनि उपस्थिति भएका थिए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १३:३१:१५,   अन्तिम अपडेट : मंसिर २४, २०७८ शुक्रबार १३:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया