भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको रौनक (फोटो फिचर)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बैठकमा अहिले शीर्ष नेताहरू आउन थालेका छन् । 

दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने भनिए पनि अहिलेसम्म उद्घाटन हुन सकेको छैन । महाधिवेशनमा अहिले विभिन्न सांस्कृतिक नृत्य भइरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १३:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया