कांग्रेस महाधिवेशन : प्रचण्ड र माधवकुमार पनि पुगे महाधिवेशन स्थल

नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक उद्घाटन सुरु भएकाे छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा देश तथा विदेशबाट पाहुना आउने क्रम चलिरहेको छ । 

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । 

भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि महाधिवेशनमा सहभागी भएका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १४:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया