नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ । पार्टीको १४औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका हुन् ।
सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसको अहिले १४औं महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।