हामीले कुरा धेरै गर्यौं, अब काम गराैं : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नु पर्ने उनकाे भनाइ छ ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएकाे उनले बताए ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १६:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया