ओलीको देउवालाई सम्बोधन- मेरा पुराना मित्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई पुराना मित्र भनेर सम्बोधन गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेसको यो महाधिवेशन महत्वपूर्ण भएको पनि बताएका छन् । 

आज कांग्रेस महाधिवेशनमा अतिथि भएर पुगेपछि ओलीले नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग मन्च सेयर गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १६:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया