नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीेले आफ्नो धारणा राखिरहँदा माइक बिग्रिएको छ ।
माइक बिग्रिएपछि ओलीले केही समय आफ्नो धारणा राख्न केहीबेर राेके ।
तत्काल समस्या समाधान भएपछि उनले आफ्नो सम्बोधन सुरु गर्नुभन्दा अगाडि भने- अब सुनियो ? त्यसपछि उनले महाधिवेशन आयोजना गरिरहेको कांग्रेसलाई शुभकामना दिए ।
‘मेरा पुराना मित्र शेरबहादुरजीले बोलाउनु भयो, शुभकामना छ,’ ओलीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।