logo-img

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा बद्री पाण्डेले गराए मनोनयन दर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पनि सहमहामन्त्री पदमा मनाेनयन दर्ता गराएका छन् । उनले संस्थापनइतर पक्षबाट मनाेनयन दर्ता गराएका हुन् । 

मनाेनयन दर्तापछि फरकधारसँग संक्षिप्त कुराकानी गर्दै उनले पिछडिएको क्षेत्रबाट मनाेनयन दर्ता गराएकाे बताए ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १२:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया