नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पनि सहमहामन्त्री पदमा मनाेनयन दर्ता गराएका छन् । उनले संस्थापनइतर पक्षबाट मनाेनयन दर्ता गराएका हुन् ।
मनाेनयन दर्तापछि फरकधारसँग संक्षिप्त कुराकानी गर्दै उनले पिछडिएको क्षेत्रबाट मनाेनयन दर्ता गराएकाे बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।