ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् ।

प्रदेश–२ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध चयन भएका हुन् । 

निर्वाचन समिति सदस्य तेज रावलका अनुसार यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत चयन भएका हुन् । निर्वाचित ढुंगाना र रिजाल दुवै संस्थापन पक्षका हुन् ।  





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ११:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया