नेपाली कांग्रेसकाे सभापति पदमा उम्मेदवारी दिएका शेखर काेइरालाले अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडाैंमा जारी पार्टीकाे १४औं महाधिवेशनअन्तर्गत शनिबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका काेइरालाले आइतबार अवधारणापत्र सार्वजनिक गरेका हुन् ।
'नेपाल पक्कै ब्यूँझिन्छ जय नेपालको नाराले, कांग्रेस पक्कै जाग्दछ युवाको आवाजले' भन्ने नाराका साथ उनले अवधारणापत्र सार्वजनिक गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।