उपत्यकामा थप १५४ संक्रमित

पछिल्लाे २४ घन्टामा काठमाडाैं उपत्यकामा थप १५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणअनुसार थप १५४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडाैंमा ११९, भक्तपुरमा ५ र ललितपुरमा ३० जना रहेका छन् ।

पछिल्लाे २४ घण्टामा देशभर २५४ जना संक्रमित थपिएका छन् भने एक जनाको ज्यान गएको छ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १५:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया