नेपाली कांग्रेसको निर्वाचनको मतदान सम्पन्न भएको छ । कांग्रेस विधानअनुसार सभापति निर्वाचित हुन ५१ प्रतिशत मत चाहिन्छ ।
समितिले दोस्रो चरणको निर्वाचनको लागि तयार रहेको जानकारी गराएको छ । ५१ प्रतिशत मत नआएमा धेरै ल्याउने २ जनाबीच निर्वाचन गराई दोस्रो चरणमा निर्वाचन प्रकिया लैजानुपर्ने हुन्छ ।
सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।