कांग्रेस महाधिवेशनः लाइभ भिडियोमा हेर्नुस्, यसरी सुरु गरिँदैछ मतगणना

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गरिँदैछ ।

आज भएको मतदानको मत गणना सुरु गर्न लागिएको हो । 

यसका लागि सम्पूर्ण तयारी सकिएको बताइएको छ । आज भएको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला सभापतिका लागि प्रतिस्पर्धी थिए ।

यसअघि भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन मंगलबार भएको हो । निर्वाचनमा शेरबहादुर देउवालाई यसअघि पहिलो चरणका सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिको पनि साथ रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २३:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया