नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणनामा ३ सय मत गनिएको छ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार ३ सय मत गन्दा शेरबहादुर देउवाले १ सय ७४ मत ल्याएका छन् ।
अनि सभापतिका अर्का प्रत्याशी शेखर कोइरालाले १ सय २४ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।