अपडेट- ३३१८ मत गन्दा देउवा १९८४, काेइराला १३०९

कांग्रेस सभापतिमा देउवा विजय नजिक पुगेका छन् । 

उनले १९८४ मत ल्याएका छन् । शेखर काेइरालाले १३०९ मत ल्याएका छन् । अहिलेसम्म ३३१८ मत गनिएकाे छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया