कांग्रेस महाधिवेशन : ३०० मत गन्‍दा उपसभापतिका उम्मेदवार गुरुङको अग्रता

नेपाली कांग्रेसको १४ महाधिवेशन अनुसार भएको उपसभापतिको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ ।

प्रारम्भिक मत परिणामअनुसार उपसभापतिका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् ।

उनले ३०० मत गन्दा १३१ मत ल्याएका छन् । पूर्णबहादुर थापाले १२८ मत ल्याउँदा विजय गच्छदारको १२२ मत आएको छ ।

त्यस्तै, चन्द्र भण्डारी ९५, सुजता कोइराला ३६ र दिव्यश्वरी साहको ६ मत आएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १९:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया