\


६०० मत गणनामा गुरुङ पहिलो, खड्का र गच्छादार दोस्रो
फरकधार / २९ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

कांग्रेस महाधिवेशनअन्तर्गत उपसभापतिको मतगणनामा धनराज गुरुङले सुरुदेखि अग्रता लिएका छन् । ६०० मतगणना हुँदा उनले २५८ मत पाएका छन् । 

उनीपछि दोस्रोमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले बराबर २४६ मत पाएका छन् । 

तेस्रोमा डा चन्द्र भण्डारी छन् । उनले २१५ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १९:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया