\
कांग्रेस महाधिवेशनअन्तर्गत उपसभापति पदको मत गणना पार्टी कार्यालय सनेपामा जारी छ ।
पछिल्लो मत गणनामा पूर्णबहादुर खड्का अगाडि देखिएका छन् । उनले १३२१ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका धनराज गुरुङले १२६७ मत पाएका छन् ।
त्यस्तै, तेस्रो र चौथो स्थानमा विजयकुमार गच्छदार र चन्द्र भण्डारी छन् उनीहरुले क्रमशः १२१३ र १११५ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।