नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
भट्ट आज पुस १ गतेदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् ।
भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पनि छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।