नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तगर्त अहिले महामन्त्री पदकाे मतगणना भइरहेकाे छ।
६०० मत गन्दा गगन थापाले ३८९ मत प्राप्त गरेका छन् । थापाकाे पछिपछि विश्वप्रकाश शर्मा र प्रदीप पाैडेल रहेका छन् । शर्माले २२९ र पाैडेलले २०६ मत ल्याएका छन् ।
यसैगरी प्रकाशशरण महतले १९३ मत ल्याउँदा मिनेन्द्र रिजालले १०८ र राजाराम कार्कीले १८ मत ल्याएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।