निर्वाचन समितिले भन्यो– बाहिरको कुरा नपत्याउनुहोस्

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यहीबीच सामाजिक सन्जालमा विभिन्न आँकडा आइरहेका छन्, तथ्यांक आइरहेका छन् ।

बाहिर विभिन्न उम्मेदवारको नाममा अनेक तथ्यांक आइरहँदा निर्वाचन समिति तथा मतगणनाका अधिकारीहरुले बाहिर आएका तथ्यांक विश्वास नगर्न अनुरोध गरेका छन् ।

कांग्रेसको निर्वाचन समितिका सचिव केशव रिजालले आधिकारिक तथ्यांक आफूहरुले दिएको मात्र हुने र त्यसलाई मात्र विश्वास गर्न अनुरोध गरेका हुन् ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १२:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया