महामन्त्रीमा विमलेन्द्र निधिका उम्मेदवार राजाराम निकै पछाडि

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ । 

सुरुवाती मत परिणामअनुसार महामन्त्रीमा गगन थापाले नेतृत्वले गरेका छन् । उनलाई विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पछ्याउँदै छन् ।

महामन्त्रीका उम्मेदवारमध्ये मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की केही पछाडि छन् । यीमध्ये सबैभन्दा पछाडि छन्, राजाराम कार्की ।

कार्की महामन्त्रीमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिको प्यानलबाट प्रतिस्पर्धी थिए । उनले ६ सय मत गन्दा १८ मत मात्र ल्याएका छन् ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १२:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया