कांग्रेस महिला सह–महामन्त्रीमा कमलाभन्दा डिना३२६ मतले अगाडि

नेपाली कांग्रेसको सह–महामन्त्रीको जारी मत गणनामा महिलातर्फ देउवा पक्षकी महालक्ष्मी उपाध्याय ‘डिना’ले पराकिलो अग्रता बनाएकी छिन् । तीन हजार मत गणना हुँदा डिना ३२६ मतले अगाडि छिन् । 

डिनाले १६५२ मत पाउँदा कोइराला पक्षकी उम्मेदवार कमला पन्तले १३२६ मत मात्रै पाएकी छन् । 

अहिले केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतगणना भइरहेको छ ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २१:१७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया